नियुक्ति पत्र बुझी लिन आउने बारे सूचना
यस विद्यालयको लागि लिइएको विभिन्न रिक्त दरबन्दी पद र करार पदको परीक्षाको अन्तिम नतिजामा सफल हुनु भएका शिक्षक तथा कर्मचारीले नतिजा प्रकाशन भएको १ हप्ता भित्रमा आफनो नियुक्ति पत्र बुझी लिनु हुन सूचित गरिन्छ । साथै पत्र बुझ्न आउँदा रिङ्ग फाइल १ थान र डिस्प्ले फाइल १ थान समेत बुझाउन ल्याउन हुन । – विद्यालय प्रशासन

 

मिति ः २०७९÷४÷१४
विषय ः शिक्षक÷कर्मचारी आवश्यकताको अन्तिम नतिजा प्रकाशन गरिएको बारे ।
उपरोक्त सम्बन्धमा यस विद्यालयको लागि लिइएको विभिन्न पदहरु प्लस टु शिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक, पूर्व कक्षा शिक्षक र कर्मचारी पदको परीक्षाको नतिजा तपशील अनुसार प्रकाशित गरिएको छ
सि.नं. सिम्बोल नं. उम्मेदवारको नाम पद नतिजा कैफियत
१. ७९१ शिवराम श्रेष्ठ उमावि शिक्षक सफल
२. ७९४ भवानी लामिछाने प्रशिक्षक सफल
३. ७९६ संजयकुमार जयसवाल प्रशिक्षक बैकल्पिक
४. ७९६ रविलाल पोख्रेल सहायक प्रशिक्षक सफल
५. ७९८ विरात स्वरुप शर्मा सहायक प्रशिक्षक बैकल्पिक
६. ८०० सरस्वती योगी प्रि कक्षा शिक्षक सफल
७. ८०२ मन्दोदरी कुमारी वोहरा प्रि कक्षा कर्मचारी सफल

 

कर्मचारी आवश्यकतासम्वन्धी सूचनाको एक हप्ते सीप परीक्षण हुने बारे जानकारी ः

प्रकाशित मितिः २०७८ पुष ८ गते यस विद्यालयको लागि आवश्यक अप्राविधिक कर्मचारीहरुको लागि लिइएको निवेदन अनुसार दर्ता गर्नु हुनेले विद्यालयमा आई हाजिरीसहित जब वर्णन गरी एक हप्ते सीप परीक्षणमा उतीर्ण गर्नु हुन यो सूचना दिइएको छ । सीप परीक्षणपछि उतीर्ण हुनेलाई मात्र मौखिक परीक्षा लिइनेछ ।– विद्यालय प्रशासन विषय ः जनसेवा माविको लागि स्टील दराज खरिदसम्वन्धी शिलबन्दी कोटेशन आव्हानः मिति ः २०७८–९–६ यस विद्यालयको लागि स्टिल दराज खरिद गर्नुपर्ने भएकोले इच्छुकले दर रेट राखी शिलबन्दी कोटेशन १५ दिन भित्र पेश गर्न सूचित गरिन्छ । विवरण ः किताब शोकेस भएको झण्डै ६ फिट उचाइ र चौडाई ३ फिट, पुरै तख्ता खापामा शिशा नभएको– तख्ताको उचाइ १ फिटको दरले, पाताको हेभिनेस पनि उल्लेख गरेको हुनुपर्ने । जनसेवा मावि, प्रशासन २०७८ पुष ६ गते थप सम्पर्कको लागि प्रधानाध्यापक ९८४९०२१२७४ विषय ः फलामे पुल र स्टिल रेलिङ निर्माणसम्वन्धी शिलबन्दी कोटेशन आव्हान मिति ः २०७८–९–६ यस विद्यालयमा फलामे पुल र स्टिल रेलिङ निर्माण गर्नुपर्ने भएकोले इच्छुकले दर रेट राखी शिलबन्दी कोटेशन १५ दिन भित्र पेश गर्न आव्हान गरिएको छ । विवरण ः क. विद्यालय ब्लक र चर्पी जोड्ने पुल लम्बाइ ६ मिटर ख. चर्पीदेखि चर्पीसम्म करिब लम्बाइ ६ मिटर ग. विद्यालय ब्लकबाट अर्काे ब्लकसम्म करिब लम्बाइ ६ मिटर घ. भ¥याङ १ समेत नोटः विद्यालयमा भएको सामानहरु भएसम्म प्रयाप्त उपयोग गर्नुपर्नेछ । थप सम्पर्कको लागि खरिद समितिमार्फत प्रधानाध्यापक ९८४९०२१२७४